Live on
Your Voice, Your Power
काठमाडौं–गायक एसडी योगी र गायिका मेलिना मैनालीको स्वरमा रहेको गीत ‘सम्झेर एक्लै’को भिडियो सार्वजनिक भएको छ । गीतमा राम अविरल विष्ट, एसडी योगीकै संगीत र रिकेश गुरुङ किजको एरेन्ज छ । विवेक रसाइलीको कन्सेप्ट र निर्देशन रहेको भिडियोमा अभिनेता सलोन बस्नेत र अभिनेत्री वर्षा राउत फिचर्ड छन् । भिडियोमा रिजन थापाको मुख्य सहायक निर्देशन, आभाष…