संगीत « Khabarhub

भोल्युम अनको ‘यतातिर दुख्यो कहिले’

काठमाडौं– भोल्युम अन नामक संस्थाले भिन्न शैलीको म्युजिक भिडियो ‘यतातिर दुख्यो कहिले’ सार्वजनिक गरेको छ । एलबम ‘सुसाइड’मा समावेश गरिएको गीतमा गायक रामकुमार नेपालीको शब्द, संगीत र स्वर छ । भिडियोमा नीता ढुंगाना, अशोक केसी, सुभाष सुवेदी, समिक्षा भुजेल, निराजन केसी, बालकलाकार सोनाम, विष्णु बरुवाल, लिला कार्की बरुवाल, बडाल कार्की, अनिता खड्का, विवेक केसीआदिको अभिनय…