संगीत « Khabarhub

‘चरी’मा सुनिए दिनेश

काठमाडौं–गायक दिनेश गौतमको स्वरमा रहेको ‘चरी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा प्रकाश सापकोटाको शब्द र पुस्तक प्रसादको संगीत छ । गीतमा उदयराज पौडेलको एरेञ्ज छ । गीतमा मानिसको बह पोख्ने माध्यमको रुपमा चरालाई प्रस्तुत गरिएको छ । ‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौडेलले निर्देशन…