Live on
Your Voice, Your Power
लण्डन- गायक अनिश पाण्डेको नयाँ म्युजिक भिडियो ‘तिमी छौ र पो म छु’ सार्वजनिक भएको छ । बेलायतलाई कर्मथलो बनाएका गायक पाण्डेले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । यो भावनात्मक युगल गीतमा पाण्डे र चर्चित गायक रूपक डोटेलको आवाज रहेको छ । शब्द र संगीत पाण्डेकै सिर्जना हुन्, भने गीतको एरेञ्ज सञ्जीव बराइलीले गरेका…