Live on
Your Voice, Your Power
काठमाडौं - ‘कालो केशमा रेलीमै’ गीतका गायक दिनेश ढकालले आफ्नो ब्यान्ड खोलेका छन् । उनले ‘दिनेश ढकाल एण्ड डोको नाम्लो’ नामक ब्यान्ड खोलेका हुन् । उनको यस ब्यान्ड ६ जना संगीतकर्मीहरु छन् । सारंगीमा अनिल गन्धर्व, गितारमा दुर्गा क्षेत्री, ड्रमसेटमा भुवन खत्री, बेस गितारमा दिवश विस्ट र किबोर्डमा पुस्पन श्रेष्ठ रहेका छन् । ब्याण्डले फागुन…