संगीत Archives | Page 77 of 84 | Khabarhub Khabarhub

‘द नेक्स्ट’ का प्रदीपसँग सृष्टिको रोमान्स

काठमाडौं - द नेक्स्टका प्रदीप लामा र मोडल सृष्टि खड्का अभिनित गीत 'पिरतीमा' को भिडियो सार्वजनिक भएको छ । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । गुणराज श्रेष्ठ र टिका प्रसाईको स्वर रहेको रोमान्टिक गीतमा बि पाण्डेका शब्द तथा सुवास भुसालको संगीत सुन्न सकिन्छ । यस्तै गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन् । भिडियोमा प्रमोद…