Live on
Your Voice, Your Power
काठमाडौं – गायक सुगम पोखरेल बडादशैँको अवसर पारेर नयाँ गीत बजारमा ल्याएका छन् । दशैँको रमझम झल्काउने गीतमा दशैँको रोमान्टिक माहोल देखाइएको छ । सुगम पोखरेलको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको ‘शुभ दशैँ’ बोलको गीतमा सुगम पोखरेल र एन्जिला पोखरेलको आवाज सुन्न सकिन्छ । यस्तै गीतमा संगीत र शब्द गायक पोखरेलले नै दिएका छन् ।…