संगीत « Khabarhub

सुरेशको ‘बिस्तारै’ मा दिलिप रायमाझी

काठमाडौं– गजलकार सुरेश वाग्लेको गजल ‘बिस्तारै’को भिडियो सार्वजनिक गरिएको छ । उनको गजलमा लोकप्रिय गायिका अन्जु पन्त र गायक जगदिश समालको स्वर सुन्न सकिन्छ भने गजलमा किरण श्रेष्ठको सङ्गीत छ भने किरण कँडेलको एरेन्ज रहेको छ । उक्त गीतको भिडियोमा नायक दिलिप रायमाझीलाई देख्न सकिनेछ । नेपाली वेबसाइट डटकम को अफिसियल युट्युब च्यानलबाट बजारमा ल्याइएको…