अन्य « Khabarhub

भिटेनले मागे माफी, अब ‘पारा’ गीत संशोधन गरेर ल्याइने

काठमाडौं- र्‍यापर भिटेन अर्थात समिर घिसिङले आफ्नो नयाँ र्‍याप 'पारा' संशोधनसहित नयाँ म्यूजिक भिडियो ल्याउने भएका छन्। आज विज्ञप्ति जारी गर्दै उनले गीतमा प्रयोग भएका आपत्तिजनक शब्दहरुका कारण पर्न गएको असुविधा तथा चोट प्रति क्षमा माग्दै संशोधित नयाँ म्युजिक भिडियो ल्याउन जनाएका छन् । उनले नयाँ गीतबाट कतिपय निकायप्रति ठेस पुगेको गुनासो आएपछि आपत्तिजनक शब्दको संशोधन…