अन्य « Khabarhub

भैरहवाको बेलहिया नाका हुँदै स्वदेश आइन् अभिनेत्री कोइराला

काठमाडौं- भारतमा बस्दै आएकी अभिनेत्री मनिषा कोइराला स्थलमार्गबाट भैरहवा (बेलहिया) नाका हुँदै स्वदेश आएकी छन् । मंगलबार बेलहिया नाका हुँदै अभिनेत्री मनिषा कोइराला बुबा र आमासँगै निजी गाडीमा स्वदेश आएकी हुन् । सीमा पुगेकी उनलाई नेपाली सेनाको एक टोलीले तत्काल पिकअप गरेर लगेको थियो ।  सीमामा उनी र उनको परिवार धेरै बेर नरोकिएको प्रत्यक्षदर्शीहरुले बताएका…