अन्य « Khabarhub

‘आमा’ का लेखक श्रेष्ठलाई ’नइ देरूनीख अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरिने

काठमाडौं – नइ प्रकाशनले भारत काशीका दुर्गाप्रसाद श्रेष्ठलाई रु दुई लाखसहित ’नइ देरूनीख अन्तर्रा्ष्ट्रिय पुरस्कार’ समर्पण गर्ने भएको छ । नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईँको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए । सात दशकदेखि नेपाली साहित्यमा समर्पित रही कथा, कविता, उपन्यास, समालोचना, निबन्ध लेखनका साथै अनुवादकका…