अन्य « Khabarhub

काठमाडौंमा समलिंगीहरुको परेड (फोटो फिचर)

काठमाडौं– समलिङ्गीहरूले गाईजात्राको अवसर पारेर काठमाण्डौंमा परेड निकाले । एक वर्षयता मृत्यु भएका समलिङ्गीहरूको सम्झना गर्दै उनीहरूले परेड निकालेका हुन्। ठमेलबाट निस्किएको उक्त परेड टुडिखेलमा गएर अन्त्य भएको थियो। परिवारले नसम्झे पनि हाम्रो समुदायका एक वर्ष यता दिंवगत भएका साथीहरुको सम्झनामा उनीहरुको आत्माको चीर शान्तिको लागि हरेक वर्ष यस्तो परेड निकाल्दै आएको निलहिरा समाजकी अध्यक्ष…