अन्य « Khabarhub

मुस्कानको मुुहारमा ‘मुस्कान’ भर्ने काम गरे गायक राजुले

काठमाडौं– गायक राजु लामाले एसिड आक्रमणमा परी पीडित बनेकी मुस्कान खातुनलाई अस्पताल पुगेर भेटेका छन् । मुस्कान आफ्नो निकै ठूलो ‘फ्यान’भएको थाहापाएसँगै  गायक राजु अस्पताल नै पुगेर उनलाई भेटेका हुन् । उनी अस्पताल पुग्दा मुस्कान अस्पतालको सय्यामा थिइन् । मुस्कानलाई भेटेर उनले मुस्कानको मुहारमा 'मुस्कान' ल्याउने कोशिस गरे । मुस्कानको अगाडि गायक लामाले ‘तिमीलाई देखेर…