अन्य « Khabarhub

‘डियर लभ’ सिरिज वैशाखमा आउने

काठमाडौं – आउँदो वैशाख १५ गतेबाट प्रशारण गर्ने गरी तयार पारिएको वेब सिरिज ‘डियर लभ’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा बिहीवार एक कार्यक्रमको आयोजना गर्दै सिरिजको ट्रेलर सार्वजनिक गरियो । रुबुशा क्रियटिभ वर्कसको ब्यानरमा निर्माण हुने यो सिरिजलाई युट्युबमा पनि सोही नामको युट्युब च्यानलबाट प्रसारण गरिने आयोजकले जनाएको छ । सिरिजमा रविन बोगटीको…