Live on
Your Voice, Your Power
हेटौंडा- कलाकार तथा चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले बोर्ड स्वायत्त नभएसम्म काम गर्न नसक्ने बताएका छन् । चलचित्र पत्रकार संघले आइतबार हेटौंडामा आयोजना गरेको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । साथै उनले चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउन कार्यविधि अगाडि बढाइएको पनि बताए…