Live on
Your Voice, Your Power
काठमाडौँ- ‘रिभिजिटिङ द रुट्स इन अ मोर्डन नुआन्स’ शीर्षकमा १४ वैशाखदेखि सुरु भएको एक महिने कला प्रदर्शनीमा अझै १२ दिन थपिने भएको छ। एक महिने लामो प्रर्दशनको पपुलर डिमान्ड भएपछि अझै १२ दिन थप्ने निणर्य भएको आयोजक विकल्प आर्ट सेन्टरले जनाएको छ। वैशाख १४ देखि जेठ १० गतेसम्म काठमाडौँ उपत्यकाका विभिन्न चार स्थानमा कार्यक्रम आयोजना…