अन्य Archives | Page 6 of 21 | Khabarhub Khabarhub

कार्टुन बहसमा प्रेस स्वतन्त्रताका कुरा

काठमाडौं– कार्टुनिस्ट क्लव अफ नेपालले शनिबार राजधानीमा आयोजना गरेको ‘कार्टुन पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रता’ विषयक बहसमा सहभागीले राजनीतिक दलले सत्ता प्राप्त गर्न सञ्चार क्षेत्रलाई प्रयोग गर्ने गरेको बताएका छन् । उनीहरुले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउँदा सिर्जनशीलतामा असर पर्ने जिकिर गरेका छन् । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले सेवकको जस्तो देखाउने शैली पत्रकारिता र कार्टुनमा…