राजनीति Archives | Page 1005 of 2050 | Khabarhub Khabarhub

ओलीको आपत्ति : सरकारले महत्त्वपूर्ण विषयमा एमालेसँग कुनै सरसल्लाह गरेन

काठमाडौँ- निर्वाचनको मिति घोषणा, बेपत्ता पारिएका व्यक्ति तथा सत्यनिरुपण आयोग, नागरिकता विधेयकलगायतका विषयमा वर्तमान गठबन्धन सरकारले प्रमुख प्रतिपक्षी दल एमालेसँग कुनै सरसल्लाह गरेन । एक वर्षअघिको नेकपाको विवाद, एमाले विभाजन, तत्कालीन ओली सरकारको परिवर्तनले सत्तापक्ष र प्रतिपक्ष संवादहीन अवस्थामा थिए । नेपाली कांग्रेस उदारवादी भए पनि यस पटक माओवादी केन्द्र र एकीकृत समाजवादीका कारण प्रधानमन्त्री…