राजनीति Archives | Page 1040 of 2048 | Khabarhub Khabarhub

एमालेले आज काठमाडौँ उपत्यकामा प्रदर्शन

काठमाडौँ - नेकपा एमालेले आज काठमाडौँ उपत्यकामा प्रदर्शन गर्ने भएको छ। सरकारले महङ्गी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै एमालेले दिउँसो २ बजे काठमाडौँको वसन्तपुरमा प्रदर्शन गर्न लागेको हो। यसअघि पार्टीका महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महंगीविरूद्ध जनप्रदर्शन गर्ने निर्णय गरेको थियो। प्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन हुने भएका छन्। गठबन्धन सरकार…