Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू सिंहदरबारस्थित संसद् सचिवालय पुगेका छन् । प्रमुख सचेतक सन्तोष परियारसहितको टोली संसद् सचिवालय पुगेर सभामुख देवराज घिमिरेलाई भेटेका उनको सचिवालयले जनाएको छ । रास्वपा सभापति तथा निलम्बित सांसद रवि लामिछाने पनि सभामुखलाई भेट्न संसद् सचिवालय पुगेका छन् । रास्वपा सांसदहरू सभापति लामिछानेको सांसद पद निलम्बन फुकुवा गरिदिन मागसहित पत्र लिएर…