राजनीति Archives | Page 1115 of 2046 | Khabarhub Khabarhub

मुलुकको हित विपरीतको काम नगर्न प्रधानमन्त्री देउवालाई रावलको सुझाव

काठमाडौँ- नेकपा एमालेका नेता भीम रावलले मुलुकको हित विपरीतको काम नगर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई सुझाव दिएका छन्। मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै रावलले स्वेच्छाचारी ढङ्गले मुलुकको हित विपरीतको काम गर्न खोजेको भन्दै यस्तो काम बन्द गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन्। रावलले सैनिक शक्ति राष्ट्रको पछि लाग्ने जनादेश प्रधानमन्त्रीलाई नभएको भन्दै श्रीमती आरजु राणालाई…