राजनीति Archives | Page 1128 of 2046 | Khabarhub Khabarhub

‘हामी गठबन्धन र त्यसको परिणामबाट बेहद असन्तुष्ट छौं’ : नेता खनाल

काठमाडौँ– सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय चुनावमा भएको गठबन्धनका दलले आफ्नो दललाई सहयोग नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै खनालले उक्त प्रतिक्रिया दिएका हुन् । हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा गर्न शनिबार बसेको सचिवालय बैठकपछि बोल्दै उनले पाँच दलीय गठबन्धनमा नेकपा (एस)…