राजनीति Archives | Page 1167 of 2042 | Khabarhub Khabarhub

शङ्खरापुरको वडा नं. २ र ८ मा कांग्रेसको प्यानल नै विजयी

काठमाडौँ– शङ्खरापुर नगरपालिकाको वडा नं. २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । स्थानीय तहको निर्वाचन अन्तर्गत गत शुक्रबार भएको मतदानको मतगणनाबाट कांग्रेसका रणबहादुर थिङ वडा अध्यक्ष पदमा निर्वाचित भए । यसैगरी खुला सदस्यद्वयमा राकेश गुरुङ र वासुदेव लामिछाने निर्वाचित भएका छन् । महिला सदस्यमा मीनाकुमारी घिसिङ निर्वाचित भइन् ।  यसैगरी वडा नं.…