राजनीति Archives | Page 117 of 1900 | Khabarhub Khabarhub

मुख्यमन्त्री पाण्डेद्वारा गाउँपालिका भवन उद्घाटन

म्याग्दी- मुस्ताङको घरपझोङ गाउँपालिकाको भवन निर्माण भएको छ । जोमसोममा रु सात करोड ५९ लाखमा निर्माण भएको भवनको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् । गाउँपालिका भवनसँगै निर्माण भएको आपतकालीन कार्यसञ्चालन केन्द्र र कृषि तथा पर्यटन महोत्सवको पनि उनले आजै उद्घाटन गरे । सो कार्यक्रममा मुुख्यमन्त्री पाण्डेले मुस्ताङ, मनाङ, उत्तरी गोरखाजस्ता गण्डकी…