राजनीति Archives | Page 117 of 1910 | Khabarhub Khabarhub

गगनलक्षित गोविन्दको प्रश्न : कोशीमा शेखरलाई किन साथ नदिएको ?

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द पोखरेलले कोशी प्रदेशमा कांग्रेसकै मुख्यमन्त्री बनाउनुपर्छ भन्दा डा. शेखर कोइराला पक्षलाई महामन्त्री गगन थापा लगायतका नेताले साथ नदिएको बताएका छन् । बिहीबार ट्विटरमार्फत पोखरलले महामन्त्री थापा लगायतका केही नेतालाई लक्षित गर्दै विगतमा सभापति देउवासँग शेखर मिले भन्नेले कोसी सरकार गठनमा साथ नदिएको बताएका हुन् । उनले लेखेका छन्,…