राजनीति Archives | Page 1236 of 2039 | Khabarhub Khabarhub

गठबन्धनले देश बर्बाद बनायो : अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धन सरकारका कारण मुलुक असफलतातर्फ जाने खतरा पैदा भएको आरोप लगाएका  छन्। आइतबार काठमाडौँमा शिक्षक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धन सरकारका कारण मुलुकको अर्थतन्त्र धराशायी बनेको र मुलुक असफलतातर्फ जाने खतरा पैदा भएको आरोप लगाएका हुन् । ओलीले सत्ता गठबन्धलाई अपराधी गठबन्धन भन्दै गठबन्धनले देशलाई बर्बादी तर्फ धकेलेको…