राजनीति Archives | Page 125 of 1902 | Khabarhub Khabarhub

एमाले कोशी अधिवेशनमा रातभर मतदान, मतगणना आज

विराटनगर– नेकपा एमाले कोशी प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि रातभर मतदान भएको छ ।  गएराति १० बजे सुरु भएको मतदान आज बिहान ५ बजे सकिएको छ । रातभर भएको मतदानमा ९९७ प्रतिनिधि मध्ये ९७७ जनाले मतदान गरेका छन् । मतदान प्रक्रियामा २० जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ ।  निर्वाचन समितिका अनुसार आज…