राजनीति Archives | Page 1265 of 2038 | Khabarhub Khabarhub

जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रक्रियागत रूपमा अगाडि बढ्छः मन्त्री बडू

काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले स्वतन्त्र न्यायपालिकालाई सुदृढ र मर्यादित बनाउने विषयमा सबै दल एकमत हुने दाबी गरेका छन् । आइतबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडुले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमा संविधानसम्मत् बाटोबाट निर्णय हुने र यसमा सबै दल एकमत हुने बताएका हुन् । उनले प्रतिनिधिसभाको नियमावलीले देखाएको प्रक्रियासम्मत्…