Live on
Your Voice, Your Power
काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पोखरा पुगेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन ओली पोखरा पुगेका बताइएको छ। पोखरा विमानस्थलमा उनलाई नेता पृथ्वीसुब्बा गुरुङसहितका एमाले नेताहरुले स्वागत गरेका छन् । कांग्रेस-माओवादीका नेतासँग निर्णायक छलफल छाडेर पोखरा पुगेका ओली आजै काठमाडौँ फर्किने नेता खगराज अधिकारीले खबरहबलाई बताएका छन्। ओली पोखरा जाने भएपछि अधिकारीसहितका…