राजनीति Archives | Page 131 of 1916 | Khabarhub Khabarhub

कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, बहुमत पुग्ने सम्भावना क्षीण

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । जसका लागि दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ । तत्कालीन मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा लिएको विश्वासको मत संविधानसम्मत नदेखिएको भन्दै सर्वोच्च अदालतले भदौ २२ मा कोशीमा संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार…