राजनीति Archives | Page 1311 of 2049 | Khabarhub Khabarhub

पर्यटनमन्त्री आलेलाई गम्भीर आरोप, अश्लील गाली गरेको अडियो भाइरल

काठमाडौँ - पर्यटनमन्त्री प्रेम आले फेरि विवादमा आएका छन् । उनले एक जना व्यक्तिसँग मन्त्रीको पदीय हैसियत बिर्सेर अश्लील गाली गरेको अडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भारतको मुम्बईबाट फोन गरेका एक जना सुदूरपश्चिमकै व्यक्तिले मन्त्री आलेलाई काठ तस्करको आरोप लगाएका छन् । उनी काठ तस्करकै आरोपमा नौ महिनासम्म जेल बसेको आरोप लगाएका छन्…