Live on
Your Voice, Your Power
काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृवको सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार रहेको बताएका छन् । हिजो साँझ अर्थमन्त्री वर्षमान पुनसँग आगामी बजेटका बारेमा भएको छलफल कार्यक्रममा उनले राजनीतिक अस्थिरता चाहनेहरुले फैलाएको हल्लाको पछि नलाग्न आग्रह गरे । बजेट निर्माण गर्दै गरेको अर्थमन्त्रीलाई अस्थिरताको त्रास देखाएर तर्साउन खोज्ने विगतदेखिकै प्रवृत्ति…