राजनीति Archives | Page 1332 of 2048 | Khabarhub Khabarhub

आयोगद्वारा मोहन बैद्य ‘नेतृत्व’ को ३३ दलीय मोर्चासहित तीन दल खारेज

काठमाडौँ - निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरिदिएको छ । लेखा परिक्षण प्रतिवेदन नबुझाएका दललाई २० हजार जरिवाना गर्ने र सो जरिवाना नतिर्ने दलको दर्ता खारेज गर्ने नियम अनुसार तीनवटा दल खारेज भएका हुन् । आयोगका अनुसार दल दर्ता खारेज हुनेमा नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र…