राजनीति Archives | Page 1332 of 2048 | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवाले दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्ती देउवाले शुक्रबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । नेपाल टेलिभिजनले लाइभ गर्ने सम्बोधनमा देउवाले देशको राजनीतिक र सरकारका गतिविधिबारे जानकारी गराउने बताइएको छ । सरकारको ६ महिने कामको जानकारी तथा कोरोना महामारी लगायत बिषयमा…