Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रियसभा सदस्यको यही पुस १२ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृतमा नियुक्त गरेको छ । आयोगले निर्वाचन हुने जिल्लाका जिल्ला न्यायाधीशलाई पुस १२ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृतमा नियुक्ति गरेको आयोगले जनाएको छ । प्रदेश नं १ का लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साल, प्रदेश नं २ का लागि धनुषा जिल्ला…