राजनीति Archives | Page 1352 of 2048 | Khabarhub Khabarhub

पाँचौँ दिनको बन्दसत्र जारी, १४ समूहले निष्कर्ष सुनाउँदै

काठमाडौँ - नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको आज (बिहीबार) पाँचौँ दिनको बन्दसत्र सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि मंगलबार २५ वटा समूहमा छलफल भएको थियो । बुधबार समूहगत छलफलको निष्कर्ष प्रस्तुती सुरु भएको हो । बुधबार ११ वटा समूहले आ–आफ्नो निष्कर्ष प्रस्तुत…