राजनीति Archives | Page 1370 of 1997 | Khabarhub Khabarhub

एमाले महाधिवेशन : यी हुन् भारत प्रवासबाट छानिएका प्रतिनिधि

काठमाडौँ- नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि भारत  प्रवासबाट प्रतिनिधि  चयन भएका छन् । १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमाले भारत प्रवास कमिटीबाट पाँच जना प्रतिनिधि छानिएका हुन् । जसमा खुलातर्फ हरि घिमिरे, लोकनाथ भण्डारी र टीका पौडेल छन् । त्यस्तै, महिलातर्फ सीता अधिकारी र बालुका बेल्बासे चयन भएका छन् ।