राजनीति Archives | Page 1371 of 2049 | Khabarhub Khabarhub

१७ सय मतगणना हुँदा दुबै उपसभापतिमा कोइराला प्यानलको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । निर्वाचन समितिले बुधबार उपसभापति पदको मतगण्ना सुरु गरेको । पार्टी कार्यालय सानेपामा जारी उपसभापति पदको मतगणनाको नतिजा सार्वजनिक गरिएको छ । १७०० मत गन्दा धनराज गुरुङले ७४५ र चन्द्र भण्डारीले ६७२ मत पाएका छन् । अग्रता बनाउने दुबै उम्मेदवार…