राजनीति Archives | Page 1461 of 1997 | Khabarhub Khabarhub

माधव नेपालले धोका दिएको प्रदीप नेपालको भनाइ, समाजवादीमा नरहेन संकेत

काठमाडौँ– एमाले विभाजन हुँदा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेको नेता प्रदीप नेपालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धोका दिएको बताएका छन् । उनले माधवबाट आफूलाई धोका भएको भन्दै एकीकृत समाजवादीबाट बिदा लिनुपर्ने भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै धोका उपहार लिएर जानुपर्ने भो भनेका छन् । उनले आफू ओलीसँग पनि…