राजनीति Archives | Page 147 of 1942 | Khabarhub Khabarhub

शेखर कोइराला अनुपस्थित भएपछि कांग्रेस कार्यसम्पादन समितिको बैठक निष्कर्षविहीन

काठमाडौँ- शेखर कोइराला अनुपस्थित भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक निष्कर्षविहीन भएको छ । सभापति शेरबहादुर देउवाले शुक्रबार अपराह्न ३ बजेका लागि धुम्बाराहीमा बैठक राखेपनि ढिलो गरी बैठक सुरू भएको थियो । कार्यसम्पादन समिति सदस्य कोइराला अनुपस्थित भएपछि बैठक निष्कर्षविहीन भएको हो । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कार्यसम्पादन समिति बैठक शनिबार पनि बस्ने…