राजनीति Archives | Page 1473 of 1997 | Khabarhub Khabarhub

एमाले विभाजन गराउने अनेक षड्यन्त्र हुँदैछन् : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजन गराउन अनेक षड्यन्त्र भइरहेको बताएका छन्। भक्तपुर बालकोटस्थित निवासमा सोमबार राति बसेक एमाले स्थायी कमिटीको 'आकस्मिक बैठक'मा सम्बोधन गर्दै ओलीले नेकपा एमाले विभाजनका लागि अनेक षड्यन्त्र भइरहेको बताएका हुन् । उनले संसद अधिवेश अन्त्य गरेर अहिलेको अवस्थामा एमालेलाई विभाजन गर्नका लागि सरकारले अध्यादेश ल्याउन खोजिएको बताए…