राजनीति Archives | Page 1478 of 1997 | Khabarhub Khabarhub

राष्ट्रपतिलाई पार्टी विवादमा मध्यस्थताका लागि आग्रह गरेको छैन : रावल

काठमाडौँ-  नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी विवादमा मध्यस्थता गरिदिन आफूले आग्रह नगरेको बताएका छन् । ट्वीटरमार्फत् नेता रावलले राष्ट्रपतिलाई पार्टी विशेषको विवादमा मध्यस्थता गरिदनका लागि आफूले आग्रह गरेको भन्ने समाचार मनगढन्ते र भ्रामक भएको बताएका छन् । राष्ट्रपतिसंगको भेटघाटमा मैले नेकपा (एमाले) को समस्यामा मध्यस्थता गरिदिन आग्रह गरेको भन्ने समाचार मनगढन्त…