Live on
Your Voice, Your Power
काठमाडौँ– लुम्बिनी प्रदेशसभामा विपक्षी गठबन्धनले सरकार विरूद्ध आज तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता गरेको छ । प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री शङ्कर पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको नेपाली काङ्ग्रेसका प्रमुख सचेतक फकरूद्धिन खानले जानकारी दिए । उनले विपक्षी गठबन्धनको तर्फबाट प्रदेशसभा सचिवालयमा सरकारविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको र प्रदेश प्रमुखसमक्ष प्रदेशसभाको विशेष अधिवेशन आह्वानको लागि निवेदन बुझाएको…