राजनीति Archives | Page 1542 of 1996 | Khabarhub Khabarhub

गण्डकी प्रदेश : विश्वासको मत पहिला कि बजेट !

पोखरा– गण्डकी प्रदेशको चालु बजेट अधिवेशन आगामी आर्थिक वर्षको बजेटका विषयमा भन्दा सरकारको विषयमा केन्द्रित देखिएको छ । प्रदेश राजधानी पोखरास्थित राष्ट्रिय सभागृहमा आइतबार शुरू भएको प्रदेश सभा अधिवेशनका क्रममै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिनुपर्ने भएकाले बजेटका विषयमा प्रदेश सदस्यहरूले चासो दिएका छैनन् । प्रदेश सभामा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत भएको छ…