राजनीति Archives | Page 1559 of 1996 | Khabarhub Khabarhub

दिउँसो १ बजेलाई बोलायो माओवादीले स्थायी कमिटी बैठक

काठमाडौँ– नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि आज साँझ ५ सम्मको समयसीमा दिएपछि माओवादी केन्द्रले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएको हो । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए। बैठकमा…