राजनीति Archives | Page 1571 of 1996 | Khabarhub Khabarhub

कोरोना विरुद्धको खोप खरिदमा आर्थिक चलखेल गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौँ– नेपाली कांग्रेसले कोरोना विरुद्धको खोप खरिदमा चलखेल गर्नेमाथि कारबाही गर्न माग गरेको छ। शुक्रबार सभापति देउवाले विज्ञप्ति जारी गर्दै कमिशनकै कारण भारतको सेरम इन्स्टिच्युटबाट खोप आउन नसक्ने अवस्था सिर्जना भएको भन्दै यसमा संलग्नमाथि कारबाही गर्न माग गरेका हुन्। 'जनताको जीवन रक्षा गर्नु पर्ने सरकार स्वय जिवनदायीनी औषधी (खोप) भ्रष्टाचारमा संलग्नु हुनुले यो सरकारको अनैतिक…