राजनीति Archives | Page 1578 of 1996 | Khabarhub Khabarhub

कोरोनाले उत्पन्न परिस्थितिको सामना गर्ने योजना बनाउन निर्देशन

काठमाडौँ– कोरोना संक्रमणको बढ्दो अवस्थाले उत्पन्न परिस्थितिको सामना गर्ने योजना बनाउन सरकरालाई संसद अन्तर्गतको महिला तथा सामाजिक समितिले निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको आज सिंहदरबारमा बसेको बैठकले कोरोनाका कारण आगामी दिनमा देखिने चुनौतीको पूर्व आँकलन गरी तयारीका काम समयमा नै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले आगामी दिनमा…