राजनीति Archives | Page 158 of 1913 | Khabarhub Khabarhub

संविधान संशोधन भन्दा प्रभावकारी कार्यान्वयनमा लाग्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं- ताप्लेजुङको सिँकैचामा जन्मिएका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेपालको वाम–लोकतान्त्रिक आन्दोलनमा लामो समयदेखि संलग्न व्यक्तित्व हुन् । विसं २०७९ को निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट झापा क्षेत्र नं २ बाट निर्वाचित घिमिरे नेपालको संविधान कार्यान्वयनका क्रममा अघि बढेकाले यसको प्रभावकारी कार्यान्वयनबाट नै आम जनताको जीवनमा परिवर्तन आउने धारणा राख्छन् । संविधान दिवस, २०८० को पूर्व…