Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेका नेता योगेश भट्टराईले आजको दिन राजनीतिक जीवनकै कठिन दिन भएको बताएका छन् । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी पेश गर्दा कुनै पनि पक्षलाई समर्थन नजनाएका उनले एमालेको एकता जोगाउनकै लागि यो निर्णय लिएको बताएका छन् । उनले…