Live on
Your Voice, Your Power
काठमाडौँ– माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य बनेका चन्द्रबहादुर खड्काको पद रिक्त भएको छ । माओवादी केन्द्रका तर्फबाट लुम्बिनिबाट राष्ट्रियसभा सदस्य बनेका खड्का एमाले प्रवेश गरेका कारण माओवादी केन्द्रले उनलाई कारबाही गर्ने निर्णय गरेको थियो । त्यही कारबाहीको सूचना संघीय संसद सचिवालयलाई माओवादी संसदीय दलका नेता दिनानाथ शर्माले गराएका थिए । नेता शर्माले कारबाही गरेको सूचना संसदलाइ…